साग प्रतियोगितामा रजतपदक विजेतालाई बेनी नगरपालिकाद्वारा सम्मान

विकल्प न्यूज/ बेनी गएको मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा रजतपदक विजेता खेलाडीलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर साग प्रतियोगितामा सहभागी भई पदक जित्ने खेलाडीलाई सम्मान गरिएको बेनी नगरपालिकाले जनाएको छ । म्याग्दी जिल्ला स्थायी घरभई खेलकुद विधा अन्तर्गत विभिन्न खेलमा सहभागी भएर … Continue reading साग प्रतियोगितामा रजतपदक विजेतालाई बेनी नगरपालिकाद्वारा सम्मान